Tuesday, August 7, 2018

नेपाली यू–१९ टोलीले भारतमा एक दिवसीय सिरिज खेल्ने

काठमाडौँ  । नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो । आगामी भदौ २४ देखि असोज ४ गतेसम्म हुने प्रतियोतिामा भारतकै यू १९ र नेशनल क्रिकेट एकेडेमी (एनसिए) को टोली पनि सहभागी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2AQFr4U

No comments:

Post a Comment