काठमाडौं । नेदरल्याण्ड्स्विरूद्ध दोस्रो एक दिवसीयमा नेपालले २१७ रनको लक्ष्य दिएको छ । नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा ७ ओभरको खेल चलिरहदा नेदरल्याण्डले उस्को दुई विकेट गुमाएर ३० रन बनाएको छ । कप्तान पारस खड्का र सोमपाल कामीको अर्ध शतकको मद्दतमा नेपालले नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य दिएको हो । दोस्रो ‘ओडिआई’मा टस जितेर […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MeTpP6
No comments:
Post a Comment