Monday, August 13, 2018

दिशा पटानी हेलेनको स्टाईलमा देखिने

एजेन्सी/मुम्बई– सलमान खानको छायाँकन भईरहेको  फिल्म ‘भारत’मा अभिनेत्री दिशा पटानी  ससक्त भूमिकामा देखिँदैछिन् । उनी अहिले सलमानसँगै यो फिल्ममा व्यस्त छिन् । यो फिल्ममा आफुलाई अग्रज नायिका हेलेनको स्टाईलमा दर्शकले देख्न पाउने यी अभिनेत्रीले खुलासा गरेकी छिन् । सन १९६० को दशकमा ‘अन्डर कस्ट्युम’मा अभिनेत्री हेलेन फिल्मको गीतमा प्रस्तुत हुने गरेकी थिईन् । फिल्म भारतमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Owqo2e

No comments:

Post a Comment