Sunday, August 26, 2018

रेडस्टार झापा विजयी

ताप्लेजुङ। ताप्लेजुङमा शुक्रबारदेखि जारी तेस्रो पाथीभरा गोल्डकपअन्तर्गत आज भएको तेस्रो खेलमा रेडस्टार क्लब झापा विजयी भएको छ । रेडहर्स क्लब इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा विजयी भएको हो । खेलको दोस्रो हाफको ११औँ मिनेटमा झापाका तर्फबाट मार्टिनले गोल गरेका थिए भने लगत्तै १५औँ मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए । दुई विदेशी खेलाडीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2BPwtFm

No comments:

Post a Comment