Saturday, August 18, 2018

एक नम्वर ट्रेन्डिङमा दया र केकीको फिल्म ‘घामपानी’

काठमाडौँ । दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘घामपानी’ युट्युवमा राखिएको छ । फिल्म सार्वजनिक प्रदर्शनीमा ‘घामपानीले’ राम्रो व्यापार गरेको थियो । यो फिल्मलाई युट्युवमा पनि एकदमै  रुचाइएको छ । अहिले फिल्म ट्रेन्डिङको पहिलो नम्वरमा छ । यो फिल्मलाई युट्युवमा समाचार तयार पार्दासम्म १३ लाख भन्दा बढि पटक हेरिएको छ । दीपेन्द्र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BhRybn

No comments:

Post a Comment