एजेन्सी । ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार खेलाडी नेयमारलाई रियल मड्रिडमा अनुबन्ध गर्न रियल किर्तिमानी मुल्य तिर्न तयार रहेको खुलेको छ । गत बर्ष बार्सिलोनाबाट पिएसजी जाँदा पिएसजीले किर्तिमानी मुल्य १९८ मिलियन पाउण्ड तिरे नेयमारलाई रियलले किर्तीमानी मुल्य २७० मिलियन पाउण्ड तिर्न तयार रहेको रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताएका छन् । उनीनै अहिले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2nO2Evd
No comments:
Post a Comment