एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले सुरुवाती जित निकालेको छ । गएराति बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमामा भएको खेलमा बार्सिलोनाले अलावेसलाई ३–० अन्तरले हराउँदै सुरुवाती जित निकालेको हो । बार्सिलोनलाई जिताउनका लागि कप्तान लियोनल मेस्सीले २ गोल गरे भने फिलिप्पे काउटिन्हो एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा लगातार […]from खेल – News24 : Premium News Channel https://ift.tt/2vWn09X
No comments:
Post a Comment