बुटवल । साइबर क्राइम गरेको अभियोगमा एक जना गायक एवं संगीतकार पक्राउ गरेको छ । गायक एवं संगीतकार सौगात सायर (सुनार) लाई बुटवलबाट पक्राउ गरेको हो । एक युवतीले उजुरी गरेपछि त्यसको आधारमा उनलाई अपराध महाशाखा टेकु काठमाडौंमा बुझाइएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिए । स्रोतको अनुसार गायक सौगात यसअघि पनि युवतीका विषयको विवादमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LbJ2Kz
No comments:
Post a Comment