Monday, November 12, 2018

आयरल्यान्डको आकाशमा देखियो अनौठो चम्किलो वस्तु, नजिकैबाट देखेका पाइलटले भने–उडान तश्तरी युएफओ देखियो

काठमाडौं, २७ कात्तिक । आयरल्यान्डको आकाशमा अनौठो चम्किलो वस्तु देखिएको छ । आयरल्यान्डको आकाशमा अचानक चम्किलो प्रकाश र उडान तश्तरी युएफओ (अनआइडेन्टिफाइ फ्लाइङ अब्जेक्ट) देखिएको भन्दै अनुसन्धान शुरु भएको छ। स्थानीय सयमअनुसार शुक्रबार बिहान ६ बजेर ४७ मिनेटमा ब्रिटिश एयरवेजकी पाइलटले सबैभन्दा पहिले पश्चिम दक्षिण तटीय क्षेत्रमा चम्किलो प्रकाश र उडान तश्तरी देखिएको जानकारी शानन […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2qJTlh9

No comments:

Post a Comment