Monday, November 12, 2018

‘स्पाइडरम्यान’ र बहुचर्चित ‘पात्रहरूको ब्रह्माण्ड’ सिर्जना गर्ने लेखकको निधन

बिबिसी ।  अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ। सन् १९६१ मा लीले मार्भल कमिक्सका लागि ‘द फ्यान्टास्टिक फोर’को रचना गरे अनि ‘स्पाइडरम्यान’ र ‘द इन्क्रेडिबल हल्क’ शीर्षक अन्तर्गत कमिक लेखे। लस एन्जलसस्थित सिडर साइनाइ मेडिकल सेन्टरमा कमिक पुस्तकका बहुचर्चित लेखकको निधन भएको परिवारले जनाएको छ। लीको पाव […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OGeUJc

No comments:

Post a Comment