Tuesday, November 20, 2018

पतिसँग सम्बन्ध विच्छेदपछि यी महिलाले खुशीयालीमा पार्टी नै दिईन

एजेन्सी । आफ्नो जीवनसाथीसँग कुनै कारण सम्बन्ध विच्छेद हुँदा सबैलाई दुःख नै लाग्छ । त्यसमा पति पत्नी नै दुःखी हुनु स्वभाविक हो । तर अमेरिकाकी एक महिलाले भने पतिसँग सम्बन्ध विच्छेदपछि खुशीयालीमा पार्टी नै दिएकी छन् । १४ वर्ष पुरानो वैवाहिक सम्बन्ध अन्त्य गर्दै ४३ वर्षकी बर्ली सेन्टलिवेन स्टिटेलरले त्यसको खुशीयालीमा पार्टी नै दिएकी हुन् […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2qWDCLP

No comments:

Post a Comment