एजेन्सी। बलिउडमा निकै नै बहुप्रक्षित रहेकाे फिल्म ‘२.०’ काे ट्रेलर सार्वजनिक भएको छ । सुपरस्टार रजनिकान्त र अक्षय कुमारकाे मुख्य भुमिका रहेकाे फिल्मकाे ट्रेलर शनिबार सार्वजनिक भएको हो । शंकर शंमुगम निर्देशित फिल्म ‘२.०’ हिन्दी फिल्मको इतिहासमै सर्वाधिक लागतमा बनेको फिल्म हाे । फिल्मले ट्रेलर मार्फत निकै नै राम्राे प्रशंसा बटुलिरहेकाे छ । कतिले याे फिल्म कल्पना भन्दा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2qrtWsF
No comments:
Post a Comment