काठमाडाैं । बत्ती र फूलहरूले सजिने रमाइलो पर्व हो तिहार पर्व । कात्तिक कृष्णपक्षको त्रियोदशी तिथिबाट सुरु हुने यम पञ्चकको तेस्रो दिन औँसी पर्दछ । सोही औँसीको दिन बेलुका धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । घरघरमा लक्ष्मी पूजा सकेर दिदीबहिनीहरू भैलेनी खेल्न गाउँघरमा जाने परम्परा छ । उक्त दिन भैलेनी खेल्ने भैलेनी दिदीबहिनीलाई लक्ष्मीका दूतका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QiFMjS
No comments:
Post a Comment