Saturday, November 3, 2018

सन्नीकाे ट्वीट : ‘नेपाली चलचित्रको हिस्सा बन्न पाउँदा निकै नै खुसी छु’

एजेन्सी। बलिउड नायिका सन्नी लियाेन नेपाली चलचित्रमा देखिने भएकी छिन् । सन्नीले एबी इन्टरनेशनलले पहिलाे पटक निर्माण गर्न लागेकाे चलचित्र ‘पासवर्ड’ मा अभिनय गर्न लागेकी हुन् । उक्त चलचित्रमा सन्नीले आइटम डान्ससमेत गर्नेछिन् । उनले चलचित्रका मुख्य नायक बिक्की जोशीसँग स्क्रिन सेयर गर्ने बताइएको छ । यसबारे सन्नीले ट्वीट गर्दै भनेकी छिन्-‘बहुप्रतिक्षित नेपाली चलिचित्र ‘पासवर्ड’ को डान्स नम्बरमा हिस्सा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Qgp84p

No comments:

Post a Comment