Friday, December 7, 2018

गणेशमान सिंह स्मृति किक बक्सिङ पुस पहिलो साता हुने

काठमाडौं । ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा दोस्रो संस्करणको गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । आयोजक ललितपुर जिल्ला किक बक्सिङले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिता पुस ५, ६ र ७ गते हुने जानकारी गराएको हो । प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, आइटिएफ, फुल कन्ट्याक्ट कराते, मुआथाई र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zOdwzA

No comments:

Post a Comment