काठमाडौं । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता माघ २२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजिव श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PkjOMh
No comments:
Post a Comment