काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले पहिलो हार ब्यहोरेको छ । सिटी चेल्सीसँग दुई शुन्य गोलले पराजित बन्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा कान्टे र डेविड लुइजले एक–एक गोल गरे । रोमाञ्चक बनेको खेलको पहिलो हाफको अन्तिममा इडेन हाजार्डको पासमा कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । १५ खेलसम्म अपराजित यात्रा गरेको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2B1RIjH
No comments:
Post a Comment