काठमाडाैं । स्पेनिस ला लिगा अन्तरगत गएराति भएको खेलमा उपाधिको दाबेदार मानिएको बार्सिलोना सानदार जित निकालेकाे छ । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले इस्पान्योललाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हाे । इस्पान्योलको घरेलु मैदानमा भएकाे खेलमा बार्सिलोनालार्इ जित दिलाउनका लागि कप्तान मेस्सी दुर्इ गाेल गरे भने औसमान डेम्बेले र लुइस स्वारेजले एक -एक गाेल गरे । मेस्सीले दुवै गोल फ्रिकिकमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Uw0bED
No comments:
Post a Comment