Sunday, December 2, 2018

अनमोललाई बडिगार्डको आवश्यकता किन ?

नेपालमा शिर्ष नेताबाहेक अरुले बडिगार्ड लिएर हिँड्ने गरेको खासै सुन्न पाइँदैन । तर, सेलिब्रेटीले भने बडिगार्ड लिएर हिँड्न थालिसकेका छन् । यसको सुरुवात अभिनेता अनमोल केसीले गरेका थिए । तर अभिनेता प्रदीप खड्काले फिल्म ’लिलिबिली’ को घोषणा सभामा बडिगार्ड लिएर ईन्ट्री गरेपछि भने चर्को आलोचना भएको थियो । अब अनमोलको पनि आलोचन हुन थालेको छ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FXbl25

No comments:

Post a Comment