Sunday, December 2, 2018

भिल्लारियललाई २–० गोलले हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लियो

काठमडाैं । भियारियललाई २–० गोलले पराजित गरी बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । यसअघिका दुई खेलमा एक हार र एक बराबरीले दोस्रो स्थानमा झरेको बार्सिलोनोल पुनः शीर्ष स्थान कब्जा गरेको हो । घरेलु मैदान नाउ क्याम्पमा ओस्मान डेम्बेलेको पासमा जरार्ड पिकेको गोलले पहिलो हाफमा बार्सिलोनाले अग्रत लिएको थियो । दोस्रो हाफको अन्त्यतिर लियोनल मेस्सीको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zEpBah

No comments:

Post a Comment