काठमाडाैं । विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ। विराटनगरका लागि उत्कृष्ट प्रर्दशन गरेका हायातकाे छक्का प्रहारबाट अख्तरको गाडीको सिसा फुटेको हो। चितवन टाइगर्सले साविक विजेता विराटनगर वारीयर्सलाई ५ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पहिलो जित दर्ता गरेको छ । चितवनले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UHH4rz
No comments:
Post a Comment