काठमाडाैँ । इजिप्ट तथा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले लगातार दोस्रो वर्ष अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जितेका छन् । बीबीसीले हरेक वर्ष प्रदान गर्दै आएको बीबीसी अफ्रिकन फुटबलर अफ द इयरका लागि अन्तिम मनोनयनमा परेका खेलाडीबाट उनले अवार्ड जितेका हुन् । मिधी बेनाटीया, कालीडो कोउलीवालील र साडियो माने तथा थोमस पार्टेलाई पछि पार्दै लगातार दोश्रोपटक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PIpYWQ
No comments:
Post a Comment