काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले मछिन्द्र फुटबल क्लबलाई हराउँदै लिग लिडर मनाङ मस्र्याङ्दीसंगको दूरी छोट्याएको छ । सशस्त्र प्रहरीको एपीएफ मैदानमा आज भएको दोस्रो खेलमा थ्रीस्टारले मछिन्द्रलाई १–० गोल अन्तरले हराएको हो । डिफेन्डर रञ्जीत धिमालले खेलको १२ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै गरेको गोल थ्री स्टारका लागि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Cgwoc5
No comments:
Post a Comment