Saturday, December 15, 2018

रणवीरसँगको सम्बन्धलाई लिएर कुराकानी गर्दा आलियालाई लाज लागेपछि….

एजेन्सी । अभिनेत्री आलिया भट्टलाई आगामी फिल्म ‘ब्रमहास्त्र’को सह कलाकार रणवीर कपुरसँगको आफ्नो सम्बन्धको बारेमा कुरा गर्न लाज लाग्ने बताएकी छन् । अभिनेत्री आलियाले विहीबार आयोजित ‘निकलोडियन किड्स अवार्ड २०१८’मा अभिनेता रणवीरसँगको बारेमा कुराकानी गर्न लाज लाग्ने बताएकी हुन् । केही समय अघि अभिनेत्री आलियाकी फिल्म निर्माता बुबाले आफ्नो छोरी रणवीरसँग रिलेशनसिपमा रहँदा निकै खुसी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QTf1WU

No comments:

Post a Comment