Sunday, December 9, 2018

‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ काठमाडौँमा हुने

काठमाडौँ । नृत्य मार्फत नेपाल र कोरियाबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले काठमाडौँमा ‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने भएको छ । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा यही मङ्सिर २८ गते दिउँसो १ बजे हुने प्रतियोगितामा २६ समूहबीच प्रतिस्पर्धा हुनेछ । ‘स्ट्रक-पप’ को आयोजना, युवा फर चेञ्जको सहकार्य र ‘द इन्भिन्सिभल इभेन्ट्स एण्ड म्यानेजमेन्ट’ को व्यवस्थापन रहेको सो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QMyQyY

No comments:

Post a Comment