काठमाडाैं । नेपाली संगीतको क्षेत्रमा लामो समयदेखि क्रियाशिल प्रतिभाशाली गायक पवन राना मगर फेरी उत्कृष्ट प्रस्तुतीका साथ आएका छन् । पवनको हालै सार्बजनिक गीत हल्ला हुने भो यतिखेर निकै लोकप्रीय बनिरहेको छ । लोक दोहोरी,आधुनिक, मौलिक संस्कृति झल्कने कौराहा,सालैजो, पप सबै बिधाको गीत अब्बल रुपले गाउन सफल गायकमा पर्ने गर्छन, गायक पवन राना मगर । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2L7aued
No comments:
Post a Comment