काठमाडौं, ६ पुष । सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिगका लागि मेलबर्न स्टार्सले गरेको विश्वासको सम्मान गरेका छन् । शुक्रबार मेलबर्न स्टार्सका लागि डेब्यु गरेका लामिछानेले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका छन् । टस जितेर फिल्डिङ रोजेको मेलबर्न स्टार्सका लागि आठौं ओभरमा बलिङ गर्न आएका लामिछानेले दोस्रो ओभरमा नै विकेट लिएका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2A98xd4
No comments:
Post a Comment