Friday, December 21, 2018

‘जीरो’ रिभ्युः शाहरुख र अनुष्काको नयाँ भुमिका हेर्न पाइने

फिल्मः जीरो निर्देशकः आनन्द एल राय स्टारः शाहरुख खान, अनुष्का शर्मा, कत्रिना कैफ, आर माधवन, तिग्मांशु समयः २.३८ घण्टा एजेन्सी । अभिनेता शाहरुख खान पुनः फिल्म ‘जीरो’मा एक च्यालेन्जिङ भुमिका लिएर फर्किएका छन् । शाहरुख खानले आफ्नो करियरकैै एक नयाँ लुक्स लिएर फिल्म ‘जीरो’मा देखिएका छन् । शाहरुखले आफ्नो भुमिकाबाट फिल्मकी अभिनेत्री अनुष्कालाई च्यालेञ्ज दिइरहेका […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2ECHkm0

No comments:

Post a Comment