मुम्बई । अमेरिकी गायक तथा कलाकार निक जोनाससँग भर्खरै विवाह बन्धनमा बाँधिएकी बलिउड नायिका प्रियंका चोपडाले आफु तत्काल फिल्ममा काम नगर्ने बताएकी छिन् । यसै बर्षको शुरुवातमा इन्गेजमेन्ट गरेका निक प्रियंका हनिमुनको लागि ओमान पुगेका छन् । आफु भन्दा १० वर्ष कम उमेरका प्रेमी निकसँग विवाह गरेकी प्रियंकाले सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।बलिउड […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Elk9ws
No comments:
Post a Comment