Thursday, December 13, 2018

युरोपा लिग : समूह चरणको अन्तिम खेलमा चेल्सीकाे बराबरी, आर्सनल विजयी

काठमाडाैँ । युइएफए युरोपा लिगको समुह चरणको अन्तिम खेलमा इंग्लिस क्लब चेल्सी बराबरीमा रोकिँदा आर्सनल विजयी भएको छ । नकआउट चरणमा पुगिसकेको चेल्सी समुह चरणको अन्तिम खेलमा एमओएल भिडीसँग दुई दुई गोलको बराबरीमा रोकियो । दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतारेको चेल्सीले भिडीसँग बराबरी खेले पनि समुह एलबाट विजेताका रुपमा अन्तिम ३२ मा प्रवेश गर्यो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RTsSK2

No comments:

Post a Comment