काठमाडौँ : पाँचौँ सेन्ट जेभियर्स मिनी म्याराथन–२०१८ को उपाधि नेपाल प्रहरीका प्रहरी जवान निराजन गुरुङले प्राप्त गरेका छन् । सेन्ट जेभियर्स कलेजद्वारा आयोजित ‘बाल शिक्षाका लागि दौड’ भन्ने नाराका साथ आज आयोजित म्याराथनमा गुरुङले प्रथम स्थान हासिल गरेका हुन् । सेन्ट जेभियर्स कलेजका प्राचार्य जिगुल भर्जितको नेतृत्वमा शुरु भएको उक्त म्याराथुनमा ३० वर्षमाथिका महिला तथा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2rtra6I
No comments:
Post a Comment