Saturday, December 8, 2018

टप १२ बाट बाहिन् श्रृङ्खला खतिवडा, यस्तो छ उनको मिस वल्र्ड यात्रा

काठमाडौं । चीनको सान्या सहरमा सम्पन्न भएको मिस वल्र्ड प्रतिस्पर्धामा सहभागी विश्वका १ सय २१ सुन्दरीमध्ये श्रृङ्खला खतिवडा अन्तिम १२ सम्म पुगेर मिस वल्र्डको आफ्नो यात्रा अन्त्य गरेकी छिन् । उनले सन् २०१८ मा मिस नेपाल वल्र्डको ताज पहिरिदिएकी थिइन् । मिस नेपालका २५ प्रतिस्पर्धीलाई पछि पार्दै श्रृङ्खलाले मिस वल्र्डको यात्रा तय गरेकी थिइन् । श्रृङ्खला […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Gj2mIX

No comments:

Post a Comment