Friday, December 7, 2018

इन्टर मिलानलार्इ पराजित गर्दै युभेन्टस् ४३ अंकसहित पहिलो स्थानमा

एजेन्सी | इटालियन लिगअन्तर्गत गएराति भएको खेलमा युभेन्टस् विजयी भएको छ । इन्टर मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै युभेन्टसले जित निकालेको हो । जितका लागि क्रोएसियन खेलाडी मान्डजुकिभिचले गोल गरेका थिए । पहिलो हाफ देखि नै मिलानलाई दबाबमा राखेको युभेन्टस्ले धेरै उत्कृष्ट प्रहार गरेपनि बल गोलमा परिणत हुन सकेको थिएन । तर, खेलको ६६ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2BXcK4B

No comments:

Post a Comment