काठमाडाैं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आज सुरु हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज दिउँसो हुने उद्घाटन खेलमा साविक विजेता विराटनगर वारिवर्स र ललितपुर प्याट्रीयट्सले प्रतिस्पर्धा गर्नेछन् । पारस खड्काको कप्तानीमा रहेको विराटनगर र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर पहिलो खेलमा सफलता हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2AZuevJ
No comments:
Post a Comment