Wednesday, December 26, 2018

सहिद स्मारक ए डिभिजन लिग : आठौँ पटक कीर्तिमान बनाउने दाउमा मनाङ

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बिहीवार) मनाङ मर्स्याङ्दी र संकटा क्लबबीच भिडन्त हुँदै छ । अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका मनाङ मर्स्याङदी क्लब र  संकटाबीचकाे  खेललालाई यस सिजनकै प्रतिक्षित खेल मानिएकाे छ । यस खेलको नतिजाले सिजनको उपाधि छिनोफानो हुने समिकरण पनि रहेको छ । एन्फा कम्प्लेक्स मैदानमा हुने ११औँ चरणको खेलमा शीर्ष स्थानमा रहेको मनाङले संकटालाई पराजित […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2BInJhb

No comments:

Post a Comment