Wednesday, December 26, 2018

सेल्फी लिने क्रममा एक सेकेण्डमै गयो ज्यान , क्यामरामा रेकर्डभयो सबै दृश्य , भिडियो बन्यो भाइरल

सेल्फी खिच्ने भनेपछी युवायुवतीहरु निकै उत्साहित हुन्छन् । प्रकुतिको दृश्यलाई हेदै धेरैले प्रकुतिसगँ सेल्फी खिच्ने गर्छन् ।आफु राम्रो देखिन र सबैले आफ्नो लुक्सलाई परिवर्तन गरेर जोखिमपूर्ण स्थानमा गएर सेल्फी लिन्छन् । यस्तै सेल्फी प्रतिको मोहले धेरैको सेल्फी लिने क्रममा मोबाइल फुट्ने, अगंभगको साथमा धेरैको अकालमा मत्यु भएको छ । यो क्रम पछिल्लो समय झन् बढ्दो […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2TfVnC5

No comments:

Post a Comment