Monday, December 17, 2018

१३ वर्षीया बालिका सुमिना रानाले साढे तीन किलोको स्वास्थ्य बच्चालाई जन्म दिईन्, हस्पिटलमा भेट्न जाँदा यस्तो देखियो (भिडियोसहित)

पोखरा, ३ पुष । पोखराको पश्चिमाञ्चल अस्पताल गण्डकीमा एक जना १३ वर्षीया बालिकाले स्वास्थ्य बच्चा जम्माएकी छन् । १३ वर्षीया बालिका सुमिना रानाले साढे तीन किलोको स्वास्थ्य बच्चालाई जन्म दिएकी छन् । ति बालिकालाई अहिले पश्चिमाञ्चल अस्पताको एनआइसीयुमा छन् । १३ वर्षीया बालिकाले नर्मल रुपमा एक स्वास्थ्य बच्चालाई जम्माए पछि अहिले सबैतिर त्यसको चर्चा भएको […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2CiwuQy

No comments:

Post a Comment