काठमाडौ । अभिनेत्री मनीषा कोइरालाले आफूलाई क्यान्सर लागिसकेपछि भएको दुःख र अनौठो किसिमको अनुभूति साट्न स्मरणात्मक पुस्तक ‘हिल्ड’ बजारमा ल्याएकी छिन् । सोमवार राजधानीमा आयोजित कार्यक्रममा अभिनेत्री कोइरालाले क्यान्सर भइसकेपछि आफ्नो जीवन कसरी अघि बढिरहेको छ भन्नेसमेत पुस्तकमा उल्लेख गरेको जानकारी दिईन् । ‘क्यान्सर लागेपछि पाएको पुनर्जीवनबारेको अनुभव मैले सबै समक्ष सेयर गर्नुपर्छ भनेर पुस्तक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zXY8Rh
No comments:
Post a Comment