Sunday, December 9, 2018

भलिबल प्रतियोगीताको तयारी पुरा

मन्थली । मंसिर २५ गते मगंलवारवाट हुने जिल्लाकै ठूलो धनराशी भएको दोश्रो गणेशमान सिंह स्मृति जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगीताको तयारी पुरा भएको आयोजक संस्थाले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापले आयोजना गर्न लागेको उक्त खेलकुद प्रतियोगीता आगामी मंसिर २५ गते देखी २९ गतेसम्म जिल्ला सदरमुकाम मन्थली स्थित […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Pnxpm1

No comments:

Post a Comment