ललितपुर । ललितपुरको बालकुमारी स्थित सुनाकोठिमा दुई दिन सम्म चलेको चौथो राष्ट्रिय एवं प्रथम अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट कराते च्याम्पियनसिप सम्पन्न भएको छ । शनिबार अबेर राती सम्पन्न भएको चौथो राष्ट्रिय एवं प्रथम अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप सम्पन्न प्रतियोगितमा नेपाल, भारत, जापान र मोरक्कोका खेलाडीहरुले सहभागीता जनाउने भनिए पनि विशेष कारण देखाउदै मोरक्को र जापानका खेलाडीले सहभागी जनाएन्न […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zPxycZ
No comments:
Post a Comment