Wednesday, December 5, 2018

प्रियङ्का र निक जोन्सको बिहेको पहिलो तस्बिर १७ करोडमा बिक्यो

एजेन्सी : बलिउड अभिनेत्री प्रियङ्का चोपडाले आफू भन्दा १० वर्ष कान्छा अमेरिकन गायक तथा लेखक निक जोनससँग बिहे गरेकी छन् । यी दुईको बिहेको तस्बिर पिपुल म्यागेजिनले पहिलो पटक सार्वजनिक गरेको छ । यी जोडीले आफ्नो बिहेको पहिलो तस्बिर पिपुल म्यागेजिनलाई १७ करोड भारतीय रुपैयाँमा बेचेका थिए । अहिले यो तस्बिर सामाजिक सञ्जालमा तीब्र गतिमा […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2zG16th

No comments:

Post a Comment