Wednesday, December 5, 2018

नेपालको सबभन्दा ठूला पहरा चढ्ने ‘क्लाइमाण्डु’ प्रतियोगिताको पाँचाै‌ संस्करण हुने

काठमाडौँ । नेपालको सबभन्दा ठूला क्लाइमिङ (पहरा चढ्ने) प्रतियोगिताको पाँचाै‌ संस्करण ‘क्लाइमाण्डु’ यही मङ्सिर २९ गतेदेखि हुने भएको छ । एस्ट्रेक क्लाइमिङको आयोजनामा हुन गइरहेको प्रतियोगिता क्लाइमिङ खेल प्रोत्साहन गर्नका लागि आयोजना गरिएको महाप्रबन्धक नीरज कार्कीले बताउनुभयो । दुई दिनसम्म चल्ने प्रतियोगितामा ३० जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा माथि पुग्ने (लिड) सबभन्दा चाँडो माथि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2BSDiUw

No comments:

Post a Comment