नेपाली संगीत–आकाशका मुर्धन्य स्रष्टा, स्वरसम्राटः नारायण गोपाल गुरुवाचार्य । सुमधुर स्वरमा कर्णप्रिय संगीत भरेर नेपाली संगीत भण्डारलाई समृद्ध बनाउन सफल स्वरसम्राट नारायण गोपालको शरीर हामीमाझ नभएको २८ वर्ष भयो । तर, उनले गाएका गीत अझै आमनेपालीको मनमा गुन्जिरहेको छ । विशिष्ठ योगदानकै कारण स्वर सम्राट नारायण गोपाल अजर-अमर छन् । उनको शरीर हामीमाझ नभए पनि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SwI4MX
No comments:
Post a Comment