काठमडौँ । भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटका सबै संस्करणका खेलबाट सन्यास लिएका छन् । गौतम गम्भीरले सामाजिक संजाल फेसबुकमा एक भिडियो राख्दै सबै किसिमका क्रिकेट खेलबाट सन्यास लिएको जानकारी दिएका हुन् । देब्रेहाते ब्याट्सम्यान गौतम गम्भीरले लामो समयसम्म भारतका लागि टेस्ट, वानडे र टी–२० मा उत्कृष्ट खेलेका थिए । उनले सन् २०११ को विश्वकप भारतले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Qdxait
No comments:
Post a Comment