विश्वराज तामाङ, उदयपुर, २८ मंसिर । उदयपुरमा शुक्रबारदेखि ज्ञानेन्द्र बान्तवा स्मृति प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको दोस्रो सुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघ उदयपुरको आयोजनामा शुक्रबारदेखि प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रदेश नम्बर १ को १४ जिल्ला र छिमेकी जिल्लाहरु सिराह र सप्तरीको पनि प्रतियोगितामा सहभागिता रहेको आयोजकले जनाएको छ । मेन्स […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PBkmxl
No comments:
Post a Comment