काठमाडौं, २८ मंसिर । सन् २०१९ को मार्चमा नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा घरेलु टोली नेपालले भूटानको सामना गर्ने भएको छ । प्रतियोगिताको खेल तालिका अनुसार नेपालले उद्घाटन खेलमा भूटानलाई प्रतिद्धन्द्धी पाएको हो । विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गर्नेछ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zVhhTS
No comments:
Post a Comment