Saturday, December 22, 2018

तोकिएको समयमै माइभ्याली गोल्डकप हुने

इलाम, ७ पुष । माइभ्याली गोल्डकप एन्फाले तोकेएको समयमै हुने भएको छ । शनिबार माइभ्याली फुटबल क्लव र इलाम जिल्ला फुटबल क्लवले संयुक्त विज्ञप्ती जारी गर्दै माइभ्याली गोल्डकप तोकिएको समयमै हुने भनेर जानकारी गराइएको छ । एन्फाले माइभ्याली गोल्डकप सञ्चालनको लागि यही फाल्गुन २३ गतेदेखि चैत्र २ गते सम्मको समय तालिका दिएको थियो । पत्रकार […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Snhm9S

No comments:

Post a Comment