Saturday, December 22, 2018

ए डिभिजन लिगः संकटा र थ्रीस्टारलाई धक्का,मनाङ मस्र्याङ्दी क्लबलाई प्रष्ट फाइदा

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा संकटा र व्रिगेड ब्वाईजले एक एक अंक बाँडदा थ्रीस्टार क्लब पनि च्यासल युथ क्लबसंग अंक बाँड्न बाध्य भएको छ । खेल बराबरीमा टुंगिए पछि उपाधि होडमा रहेको मनाङ मस्र्याङ्दीसँग अंक बराबरी गर्ने संकटाको योजनामा तुषारापात भएको छ । शनिबार सशस्त्र प्रहरीको एपीएफ मैदान हलचोकमा भएको खेलमा दुई टोलीको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2CtdgaN

No comments:

Post a Comment