Sunday, December 9, 2018

संसारकै अचम्मको घट्ना फ्रान्समा : आफ्नी सौतेनी आमासँग बिहे गरे, दुलहीका पूर्वपति अर्थात् दुलाहाका बाबुसमेत जन्ती गए

यो घटना सन् २०१४ को हो । लामो समयसम्म चलेको कानुनी विवादपछि फ्रान्समा एक जना व्यक्तिले आफ्नी सौतेनी आमासँग बिहे गरेका छन् । फ्रान्सको मेट्ज सहरको उत्तर–पूर्वी गाउँ डाबोमा ४५ वर्षीय एरिक होल्डरले आफ्नी पूर्व सौतेनी आमा ४८ वर्षीया एलिजाबेथ लरेत्जसँग बिहे गरेका हुन् । बिहेमा दर्जनौँ पाहुना निम्त्याइएका थिए र जन्त जानेमध्येमा दुलहीका पूर्वपति […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2rtZ8rM

No comments:

Post a Comment