Sunday, December 9, 2018

हातले टेकेर साढे २ कि.मि सम्म हिड्न सक्ने दाङका यि व्यक्ति, यसरी बिश्व रेकर्ड राख्दै छन् (भिडियो सहित)

दाङ – दाङका ऋषि परियारसँग एउटा अनौठो कला छ । सामान्य मान्छेहरु खुट्टाले टेकेर हिड्छन् तर ऋषि भने हातले टेकेर हिड्न सक्छन् त्यो पनि छोटो दुरी हैन, साढे २ कि.मि.सम्मको दुरी पार गर्छन् हातैले टेकेर । सानैदेखि ऋषिले यस्तो गर्न थाले । खेल्दा खेल्दै हातले टेकेर हिड्न सकिन्छ कि सकिदैन भनेर जाँच्दा सकिने रहेछ भन्ने […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2GjVN91

No comments:

Post a Comment